0%

नेपालकाे स‌ंविधान २०७२ मा स्थानिय सरकारले सम्पादन गर्ने काम तथा सेवाका बारेमा कुन अनुसूचीमा उल्लेख भएकाे छ?

Correct! Wrong!

नेपालमा हाल कतिवटा स्थानिय सरकारहरु रहेका छन् ?

Correct! Wrong!

स्थानिय शासन संचालन ऐन कति साल (वि.स.) मा कार्यान्वयनमा ल्याइएकाे हाे ?

Please select 2 correct answers

Correct! Wrong!

प्रत्येक स्थानिय सरकारमा रहने न्यायिक समिति कसकाे संयाेजकत्वमा रहन्छ?

Correct! Wrong!

हालकाे समयमा निर्माणकार्य एवं सेवाकाे न्यूनतम दररेट निर्धारण कसले गर्दछ?

Correct! Wrong!

कार्यपालिकाको दैनिक कार्यको सामान्य रेखदेख, निर्देशन र नियन्त्रण गर्ने अख्तियारी कसमा रहन्छ?

Correct! Wrong!

गैरसरकारी सङ्घ संस्थाका क्रियाकलापको समन्वय गर्ने अख्तियारी कसमा रहन्छ?

Correct! Wrong!

कार्यपालिकाको बैठक कम्तिमा कति समयमा बस्नुपर्ने नियम रहेकाे छ?

Correct! Wrong!

स्थानिय सरकारले उपभाेक्ता समितिमार्फत निर्माणकार्य संचालन गराउँदा कति रकसम्मका याेजनाकाे निर्माण गर्न सक्दछ?

Correct! Wrong!

स्थानिय सरकारले बजेट पेश र पारित गरि सभामा पेस गरिसक्नुपर्ने अन्तिम म्याद कहिलेसम्म रहन्छ?

Correct! Wrong!

नेपालकाे स्थानिय सरकारसम्बन्धी सामान्य प्रश्नाेत्तर
YOU FAILED!

तपाइकाे अधिकांश उत्तरहरु गलत छन् ।
Close enough!

तपाइका अधिकांश उत्तर सही छन्।
You are Genius!

बधाइ छ ।

Share your Results:

Sign in with

Please enter your username or email address.
You will receive a link to create a new password via email.