User Manual

सुशासन प्रवद्र्धनमा नागरिक सहभागिता-प्रशिक्षण सहजीकरण सहायक पुस्तिका

Budget TransparencyOpen Data25Citizen Grievance

Training Manual

The training manual specifically targeted as a Training of Trainers (ToT) for facilitators and practitioners to organize sessions on four major thematic areas: open data, budget transparency, citizen reporting and grievance reporting to promote civic participation in governance and accountability mechanism at local government level.

यो तालिम सहजीकरण सहायक पुस्तिका विशेषगरी एकीकृत प्रविधि मार्फत् नागरिक सहभागिता
अभिवृद्धि विषयक पाँच दिने प्रशिक्षक प्रशिक्षण तालिम (सुशासन पाठशाला) कार्यक्रमका लागि तयार
पारिएको हो। सामाजिक उत्तरदायित्वको संस्थागत विकासमा सघाउ पु¥याउने विभिन्न सरकारी,
गैर सरकारी संघसंस्थाका पदाधिकारी, सरकारी सेवा प्रदायक संस्थाहरूलाई समेत लक्षित गरी यो
पुस्तिका तयार पारिएको छ । सामाजिक जवाफदेहीता र सुशासनका प्रमुख दुई पक्षहरू जस्तै, माग
पक्ष (नागरिक समूह) र आपूर्ति पक्ष (सार्वजनिक निकायहरू) दुवैको एकीकृत प्रविधिद्वारा सामाजिक
जवाफदेहीता प्रवद्र्धनमा नागरिक संलग्नता अभिवृद्धि गर्ने सैद्धान्तिक एवम् व्यवहारिक पक्षहरूमा
क्षमता अभिवृद्धि गर्न चाहने व्यक्ति तथा सस्ंथाहरूलाई यो सहजीकरण सहायक पुस्तिका अझ बढी
फलदायी हुने अपेक्षा गरिएको छ ।

Download
Document File Size: 14.39 MB

Sign in with

Please enter your username or email address.
You will receive a link to create a new password via email.